प्रेस युनियन मोरङद्वारा प्रेस संयोजकहरुलाई सम्मान गर्ने

Letang Khabar बिहिबार, भाद्र २१, २०७५

 

विराटनगर । नेपाल प्रेस युनियन मोरङले आठौं अधिवेशनको अवसर पारेर प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङका प्रेस संयोजक शेखर रेग्मी, लेटाङ नगरपालिकाका प्रमुख शंकर राईका प्रेस संयोजक प्रशान्त निरौला, विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका प्रेस संयोजक कौशल निरौला उर्लाबारीका प्रमुख खड्ग फागोका प्रेस संयोजक रुपेन्द्र शेर्मालाई सम्मान गर्ने भएको छ । प्रेस यूनियन सम्बद्ध पत्रकारहरुले प्रेस संयोजक जस्तो गरिमामय पदमा नियुक्त भएको खुसियालीमा सम्मान गर्न लागिएको हो ।

यही भदौ ३० गते विराटनगरमा हुने आठौं जिल्ला अधिवेशनका अवसरमा समर्पण गरिने ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ