काङ्ग्रेस सुढृड हुनलाई नेता सच्चिन आवस्यक – खेबाङ्ग

Letang Khabar शुक्रबार, भाद्र १५, २०७५

उदयपूर  १५ भदौ । नेपाल बिद्यार्थी संघ उदयपुर जिल्ला समिती द्वारा आयोजित नेपाली काङ्ग्रेस सुदृढीकरणमा ने.बि. संघको भुमिका अन्तर्गत कार्यक्रम ने.बि. संघ केन्द्रिय सदस्य चन्द्र सुन्दर खेबाङ्गले ने।बि।संघ इमानदारपुर्बक सङ्ठ्न गर्न लागिरहेको तर पार्टिको नेताहरुले बिहान  बिहान आफ्नो ढोकामा आउने र संगठनको भन्दा नि निजि काममा सहयोग गर्नेलाइ नेतृत्व दिन खोज्ने प्रबृत्ति हाबी भएकोले गर्दा माथि नेताबाटै सुध्रिन जरुरी रहेको बताए,खेबाङ्गले अहिले उठेको बत्तिस बर्ष बहसको बिषय नभएको क्षमता भए बीस  पच्चीस बर्षको पनि नेतृत्वमा आउन सक्छ्न तर नेताले आफ्नो गोजिको मान्छेलाइ नेतृत्व दिनलाइ यो निश्चित उमेरको कुरा उठाएको पार्टिको नेताहरुलाइ आरोप लगाए ।

कार्यक्रममा प्रमुख अतिथी ने.का. केन्द्रिय सहमहामन्त्री डा. प्रकासशरण महत ,विशेष अतिथीहरु केन्द्रीय सदस्य कल्याण गुरुङ ,लक्ष्मि परियार,पार्टी सभापति बिधुर बस्नेत,पुर्ब जिल्ला सभापती एबम प्रदेश एकको सम्सददलको उपनेता हिमाल कार्कि लगायत प्रदेश तथा प्रतिनिधि साम्सद सहित उदयपुर जिल्लाको बृहत् काङ्ग्रेस नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो,सबैको एउटै आवाज अब काङ्ग्रेस एक अर्कालाइ आरोपप्रत्यारोप नगरी इमानदार बनेर सङठ्न गर्नुमै सबैको भलाइ रहेको बताए,प्रमुख अतिथि महतले यो कम्युनिस्ट सरकार दुई तिहाइको दम्बले सात महिनामै सकिन लागेको बताए,यहि प्रबृती रहिरहे काङ्ग्रेसले हैन जनताले नै नङ्ग्याउने बताए ।

ने. बि. संघको उमेरको बिषयमा पहिलाको समितिले बत्तिस लगाउन तयार भएरनै एघारौ महाधिवेशन भएको भनेर पन्छिएको र घुमाउरो पारामा बत्तिस लाग्छ जस्तो बताउनु भयो तर ने.बि. संघ केन्द्रीय सदस्य खेबाङ्गले बत्तिसको बिरोध गरेका थिए । कार्यक्रम जिल्ला सचिब नितेश कार्किले चलाएको थिए भने जिल्ला सभापती सन्तोश कोइरालाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ