जनहितमा जारी सुचना…!

Letang Khabar बुधबार, आषाढ २०, २०७५

सुचना ! सुचना!!सुचना!!!

रोजगारीको सिलसिलामा मलेशियाका विभिन्न क्षेत्रमा कार्यरत अबैधानिक श्रमजीवी साथिहरु यहि जुलाइ-१ तारिक २०१८ बाट मलेशियन सरकारले मेगा-३ धरकपड सुरुवात गरेको सहर्ष सम्पुर्णमा जानकारी गराउन चाहान्छौ।

सरकारले अबैधानिक आप्रवासी श्रमिक निस्तेज पार्ने योजना सहित थालेको उक्त धरकपडमा हजारौ आप्रबाशी श्रमिकहरु नेपालि,बङाला देशी,म्यानमार,भियतनामि,इनडोनेसिया,चाइनिज,पाकिस्तानी नागरिकहरु पक्राउ भएका छन।यद्यपि सुरक्षीत तबरमा नेपाल फर्किन चाहेमा नेपाली राजदुत गएर आर एम.१६० को यात्रा अनुमती पत्र लिइ सिधै मलेशियाको अध्यगमन कार्यलय पुत्राजयामा तोकेको रकम बुझाइ फिर्ता हुन पाउने प्राबधान छ।

यहि अगस्ट महिनाको अन्तिम मिति सम्म उक्त बिकल्प को फाइदा उठाइ स्वदेश फिर्ता हुन हामी सम्पुर्ण साथिहरुमा अनुरोध गर्द छौ।
धन्यवाद।
# सुचनालाई जानकारीको लागि सेयर गरेर अबैधानिक साथिहरु सम्म पुर्याउन अनुरोध गर्द छौ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ