न्युस्माको ज्यान बचाईदिन परिवारको अपिल

प्रशान्त निरौला मंगलबार, कार्तिक ११, २०७७

लेटाङ ११ कार्तिक । लेटाङ क्याम्पसमा अध्ययनरत लेटाङ ८ कि न्युस्मा राई स्वासप्रस्वास र फोक्सो सम्बन्धी रोग लागेर भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेपछी परिवारले उपचार सहयोगको अपिल गरेको छ ।
आर्थिक अवस्था कमजोर रहेको राईको परिवारलाई दैनिक ६० हजार रुपैया खर्च गर्न सक्ने अवस्था नभएपछी उपचारका लागि सहयोगको अपिल गरेको बिरामी राईकी बैनी रुजा राईले जानकारी दिनुभयो । न्युस्माको उपचारमा सहयोग गर्न चहाने मनकारी महानुभावहरुले 9863751760 र 980-4384885 नंम्बरमा संम्पर्क गरेर सहयोग गर्न सकिनेछ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ