अचार बनाउने तालिम सम्पन्न

प्रशान्त निरौला विराटनगर २४, असार । “सिप सिकौ स्वाबलम्बी बनौ” भन्ने नारा सहित आयोजना गरिएको ३ दिने अचार बनाउने तालिम बिराटनगरमा सप्पन्न भएको छ । मिल्स माविको सभाहलमा प्रमोटिभ नेपालको आयोजना तथा विराटनगर महानगरपालिकाको सहयोगमा सन्चालित तालिममा बिराटनगर महानगरपालिका वडा नम्बर १६,१७,१८ का २० जना महिलाहरुको सहभागिता थियो । अचार बनाउने तालिमको समापन समारोहलाई सम्बोधन […]

सौन्दर्यकला तालिम सम्पन्न

प्रशान्त निरौला “सौन्दर्यकला सिकेर स्वस्थ्य र सुन्दर वनौ , सीपमुलक तालिम लिएर स्वरोजगार वनौ ।” भन्ने नारा सहित महिला जाँगरण समितीे लेटाङ मोरङले २ महिने व्युटिपार्लर तालिम सम्पन्न गरेको छ । लेटाङ नगरपालिका भरीका २० जना महिलाहरुले तालिममा भाग लिएका थिए । लेटाङ नगरपालिकाको सभाहलमा समापन कार्यक्रमको आयोजना गर्दै आयोजक संस्थाले सवै प्रसिक्षार्थीहरुलाई प्रमाणपत्र समेत […]

ग‌ंगामायालाई भेट्न पनि तीन सा‌ंसद जाने

काठमाडौं ,२० असार। नेपाली कांग्रेसले डा. गोविन्द केसीको अनशनको अवलोकन गर्न तीन सांसदलाई जुम्ला पठाउने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको हो । उनीहरुले डा. गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाउने र उनको अवस्थाबारे जानकारी लिने प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका प्रमुख […]

काँग्रेस सदन र सडकमा सशक्त रुपमा प्रस्तुत हुने

नारद गौतम काठमाडौंँ, जेठ २० गते । नेपाली कांग्रेसले संविधानको रक्षा तथा लोकतान्त्रिक मूल्य मान्यताको जर्गेनाका लागि सदन र सडकमा सशक्त ढङ्गले प्रस्तुत हुने निर्णय गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा मङ्गलबार बसेको पार्टीका पदाधिकारीसहित शीर्ष नेताको बैठकले सरकारले संविधान, विधि र प्रक्रिया मिच्न थालेको निष्कर्ष समेत निकालिएको थियो । कांग्रेसले अब सदन […]

जनहितमा जारी सुचना…!

सुचना ! सुचना!!सुचना!!! रोजगारीको सिलसिलामा मलेशियाका विभिन्न क्षेत्रमा कार्यरत अबैधानिक श्रमजीवी साथिहरु यहि जुलाइ-१ तारिक २०१८ बाट मलेशियन सरकारले मेगा-३ धरकपड सुरुवात गरेको सहर्ष सम्पुर्णमा जानकारी गराउन चाहान्छौ। सरकारले अबैधानिक आप्रवासी श्रमिक निस्तेज पार्ने योजना सहित थालेको उक्त धरकपडमा हजारौ आप्रबाशी श्रमिकहरु नेपालि,बङाला देशी,म्यानमार,भियतनामि,इनडोनेसिया,चाइनिज,पाकिस्तानी नागरिकहरु पक्राउ भएका छन।यद्यपि सुरक्षीत तबरमा नेपाल फर्किन चाहेमा नेपाली राजदुत गएर […]

सुनसरी खुला दिसामुक्त जिल्ला घोषित

इटहरी, २० असार ।  सुनसरी जिल्लाको सदरमुकाम इनरुवा नगरपालिकाको खेल मैदानमा मंगलबार विशेष समारोहको आयोजना गरी विधिवत् सुनसरी जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको छ । सुनसरी जिल्ला नेपालको खुला दिसामु्क्त घोषणा भएका जिल्लामध्ये ५६ औँ जिल्लाका रुपमा खुला दिसामुक्त जिल्ला बन्न सफल भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरी र प्रदेश […]

कांग्रेसले संसदीय दलको बैठक बोलायो

काठमाडौं २० असार । संसदमा प्रतिपक्षीको भुमिका कमजोर भएको भन्दै पार्टी भित्र र बाहिर व्यापक आलोचना भएपछि नेपाली काँग्रेसले संसदीय दलको वैठक बोलाएको छ। रचनात्मक प्रतिपक्षीको रुपमा पार्टीको भुमिका प्रभावकारी नभएको भन्दै पार्टीमा असन्तुष्टी बढ्दै गएपछि काँग्रेसका सांसदहरुको बैठक बोलाइएको हो। सांसदहरुको भुमिका कसरी प्रभावकारी बनाउने तथा पार्टीको उपस्थितिलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा छलफल […]

चिसाङ्ग खोला खन्ने सपना नदेख्न सांसद राईको चेतावनी

  विराटनगर १९ असार । मोरङ क्षेत्र नं. ३ १ का प्रदेश सभा सदस्य ,सांसद सुयर्माराज राईले कानेपोखरी-रङ्गेली बाटो निर्माणको बहानामा चिसाङ खोलाको मापदण्डभन्दा बाहिर रहेको स्थानमा फेरि पनि अवैध उत्खनन गर्न चलखेल बढिरहेको प्रति लक्षित गर्दै उक्त स्थानमा उत्खनन गर्न खोजे स्थानीय जनताले रगत बगाउन तयार रहेको र त्यसको नेतृत्व आफुले गर्ने बताउनुभएको छ। […]

किशोरी शिक्षा सम्वन्धी तालिम सुरु

प्रशान्त निरौला लेटाङ १९ असार ।  किशोरी शिक्षा सम्वन्धी ३ दिने तालिम लेटाङ नगरपालिका ३ मा सुरु भएको छ । लेटाङ नगरपालिकाको सहयोग तथा प्रगती महिला समुहको आयोजनामा भईरहेको कार्यक्रमको आज लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्धघाटन गरे । “सुनौलो भविष्य निर्माणका लागि किशोरी शिक्षा , आजको आवश्यकता” भन्ने नारा सहित सुरु भएको तालिमको उद्धघाटन […]

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ