संघीयताका नौ उपलब्धि

 सेवासँग तुलना गर्ने हो भने हाम्रो संघीयता महँगो हैन, निकै सस्तो छ । डा.  खिमलाल देवकोटा वैशाख ३१, २०७५   काठमाडौँ — मुलुक विधिवत रूपमा संघीयतामा प्रवेश गरेको छ । तर अझै संघीयताप्रति केही आशङ्का छन् । आर्थिक रूपले धान्नै नसक्ने संघीयता किन चाहियो भन्ने तर्क पनि छ । यी विविध खालका आशङ्का तथा तर्क आफ्ना ठाउँमा ठिक हुन […]

पक्ष विपक्ष नभई सकियो हिउँदे अधिवेशन

मनिष कटुवाल प्रदेश न. १ को हिउँदे अधिवेशन बिहीबार सकिएको छ।कुल ३९ वटा बैठक बसेको अधिबेशनमा ११ वटा विधेयक पास भएको छ।यद्यपि यतिखेर उपरोक्त अधिबेशनमा सांसदहरुको व्यक्तिगत तवरमा प्रदर्शित भुमिकालाई लिएर विभिन्न कोणबाट चर्चा ९ परिचर्चा र मुल्यांकनसमेत गरिन थालिएको छ।प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ गरी कुल ९३ सांसद संख्या रहेको प्रदेश सभामा सांसदहरुको व्यक्तिगत […]

मनसुनी गतिविधि सक्रियः अझै एकदुई दिन बदली र वर्षा

काठमाडौँ, २० वैशाख । पूर्व मनसुनी वर्षा ‘प्री–मनसुनी’सक्रिय भएसँगै बाहिरी वायुको प्रभावका कारण एक सातादेखि नेपालमा मनसुनी गतिविधि बढेको छ । प्री–मनसुनसँगै बंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र पश्चिमी वायुको प्रभावले नेपालमा बदली र वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधिले केही दिनयता केही समय घाम लाग्ने क्षणभरमै बदली तथा वर्षा भइरहेको […]

प्रधानमन्त्रीलाई लेटाङका निरजको खुल्ला पत्र

निरज पान्डे २०७५।०१।०२ आदरणिय प्रधानमन्त्रि ज्यू, भारत भ्रमण त मुनासिव नै रह्यो नि ? भनेजति र यहाँ गर्छु भनेजति गरेरै आउनुभयो नि ? तपाइ त माननिय अरु प्रधानमन्त्रि जस्तो चानचुने होइन भन्नुहुन्थ्यो , भयो होला, हैन ? भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिपु लेकको बारेमा के कस्ता कुराकानी गर्नुभयो ? लिपु लेक र कालापानीमा भारतले देखाएको […]

कहिले ध्रुवीकरण, कहिले एकीकरण

सत्ता र दलमा भनेजस्तो भाग नपाएपछि माओवादी गुरू मोहन वैध हतारिएर, डा. बाबुराम बटारिएर र विप्लव उत्ताउलिएर बाहिरिएपछि प्रचण्डलाई हाइसञ्चो भएको देखिन्छ । वैशाख ३, २०७५  कृष्ण पहाडी काठमाडौँ — सन् १९५२ पछिका तीनवटा लोकसभा निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी अर्थात सीपीआई संख्यात्मक हिसाबले दोस्रो ठूलो दल थियो । सोभियत कम्युनिस्ट पार्टी नेतृत्वमा ख्रुस्चेवको उदय, सन् १९६२ को […]

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ