दुई लाख बढीको समान बरामद

Letang Khabar आइतबार, आषाढ २४, २०७५

मोरङ, असार २४ गते। प्रहरीले आइतबार विराटनगर १५ स्थित रानी एरियाबाट दुई लाख बढीको अवैध समान बरामद गरी भन्सार बुझाएका छन।

प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको २२० थान कुर्तासुरुवाल, साडी, टप्स, लेहङा, गम्छा र मोटरपार्टस तथा खाधान्न सामाग्री बरामद गरी भन्सार बुझाएको हो।

इलाका प्रहरी कार्यालय रानी र सिआरभी जतुवाबाट खटिएको टोलीले बिराटनगर महानगरापालिका १५ स्थित महेन्द्र चौक, दरैयाबस्ती, भट्टिमोडबाट सो समान बरामद गरेका थिए।

बरामद सामानको बिगो मूल्य दुई लाख आठ हजार तीन सय पचास रुपैया राखि विराटनगर भन्सार कार्यालयमा दाखिला गरिएको उक्त कार्यालयले जनाएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ