बेतना सिमसार अब वृत्तचित्रमा

Letang Khabar आइतबार, आषाढ २४, २०७५

बेलबारी । पुर्बको चर्चित पर्यटकीय स्थल बेतना सिमसार क्षेत्र अब ९बृतचित्र० डकुमेन्ट्रीमा हेर्न पाईने भएको छ । बृतचित्र पत्रकार नरेन्द्र बस्नेतले निर्माण गरेका हुन । बृतचित्रमा बेलबारीमा रहेको सो सिमसार क्षेत्रको बारेमा जान्न चहाने देश तथा बिदेशमा रहेका सबै मानिसहरुका लागी यो उपयोगी हुने र अध्यायन र अनुसन्धान गर्नेहरुका लागी समेत बृतचित्रले सहयोग गर्ने बस्नेतले बताएका छन । बृतचित्र पत्रकार शुरेसचन्द्र दहालले खिच्नुका साथै सम्पादन गरेका हुन ।
एक दशकदेखि पत्रकारितामा सक्रिय बस्नेत लामो समयदेखि बेतना सिमसारको बारेमा खोज, अनुसन्धान गर्नुका साथै बिभिन्न पत्रपत्रिका, टेलिभिजन, अनलाईन लगायतका मिडियामा बेतना सिमसार क्षेत्रको बारेमा लेख रचना समेत प्रकाशन र प्रसारण गर्दै आएका छन । बस्नेतले बेतना सिमसार क्षेत्रको प्रचारप्रसारमा पुर्याएको योगदानको कदर गर्दै बेतना सिमसार संरक्षण समितिले ताम्रपत्र सहित ७ हजार ७ सय ७७ रुपैया राशिको प्रथम बिष्णु बस्नेत बेतना सिमसार पत्रकारिता पुरुस्कार समेत प्रदान गरिसकेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ