झुन्डिएर अत्महत्या 

Letang Khabar बुधबार, बैशाख २६, २०७५

लेटाङ २५ बैशाख । लेटाङ ८ जाँते बजारकी मिना मगरले आज दिउसो आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेकी छिन । २७ बर्षिय मगरले आफ्नै घरमा डोरिले घाटिमा पासो लगाएको अवस्थामा परिवारले थाहा पाएपछी प्रहरीलाई खबर गरेका थिए । मृतक मगरले दाँत सम्बन्धि रोगको उपचार गराईरहेको बताईएको छ । उनका एकछोरा र एकछोरी रहेका छन । श्रीमतिको उपचारका लागि भन्दै उनका श्रीमान बैदेशिक रोजगार बाट केही दिन अघि मात्र घर आएका थिए । मृतकको सब पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मंगलबारे मोरङमा लगिएको अस्थायी प्रहरी चौकी लेटाङ ९ का ईन्चार्ज रवि राईले बताए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ