लेटाङ–९ जाँतेका ५५ वर्षीय योगेन्द्र थापा गम्भीर घाइते

प्रशान्त निराैला मंगलबार, पौष २२, २०८२

लेटाङ, २२ पुस । मदन भण्डारी राजमार्गअन्तर्गत लेटाङ ५ थापा चौक अगाडि आज भएको सवारी दुर्घटनामा लेटाङ–९ जाँतेका ५५ वर्षीय योगेन्द्र थापा गम्भीर रूपमा घाइते भएका छन्।

प्र. १–०१–००१ ख ४७०७ नम्बरको ‘दिप यातायात’ नामक बसले ठक्कर दिँदा थापा घाइते भएकाे बताइएको छ। दुर्घटनापछि उहाँलाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगेकाे स्थानीयले बताएका छन्।

दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जानकारी दिएको छ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ