हात्ती आक्रमणमा परेर एकको ज्यान गयो

प्रशान्त निराैला शनिबार, मंसिर २७, २०८२

माेरङ २७ मंसिर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ। संगम टोलका ६० वर्षीय भवकृष्ण घिमिरेमाथि हात्तीले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको हो।
स्थानीयवासीका अनुसार घिमिरे बिहान करिब ५ बजे दूध बेच्न घरबाट निस्कँदै गर्दा हात्तीको सामना भएको थियो। एक्कासि आक्रमण भएपछि उहाँको तत्कालै मृत्यु भएको बताइएको छ।
पछिल्लो समय बेलबारी र सुन्दरहरैँचा क्षेत्रमा जंगली हात्तीको आवतजावत बढ्दै गएको स्थानीयको भनाइ छ। घटना घटाएपछि हात्तीको हुल खोरसाने हुँदै जंगलतर्फ फर्किएको जानकारी प्राप्त भएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ