बालमैत्री वडा घोषणाका लागि अन्तिम तयारी तीव्र

प्रशान्त निराैला मंगलबार, मंसिर १६, २०८२

लेटाङ, १६ मंसिर ।लेटाङ नगरपालिका वडा नम्बर ४ लाई मंसिर २४ गते बालमैत्री वडा घोषणा गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ।

आज जिल्ला समन्वय समितिका अध्यक्ष अजम्बर राई, लेटाङ नगरप्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, वडाध्यक्ष राम कुमार श्रेष्ठ सहित पदाधिकारी तथा सुरक्षा नीयामक निकायको सहभागितामा अवलोकन तथा समन्वय बैठक सम्पन्न भयो।

बैठकमा कार्यक्रमलाई भव्य र प्रभावकारी बनाउन व्यवस्थापन, सुरक्षा, अतिथिसत्कार तथा बालमैत्री गतिविधि प्रस्तुतिसम्बन्धी विषयमा कार्ययोजना मिलाइएको छ।

वडा नम्बर ४ ले बालमैत्रीका सबै ५१ सूचक पूरा गरी लेटाङ नगरपालिकाको पहिलो पूर्ण बालमैत्री वडा बन्ने तयारी गरेको छ, जसले नगरका अन्य वडालाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।

www.letangkhabar.com

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ