सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक

संवाददाता आइतबार, कार्तिक ११, २०८१

काठमाण्डौं
सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’सार्वजनिक भएको छ ।मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए । सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव भेटन सकिन्छ । बादल लिम्बुको एरेन्ज सो गीतमा रहेको छ । गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ ।

गीत पुरा सुन्न तल क्लिक गर्नुहोस ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ