लेटाङ डान्स प्रतियोगिताको उपाधी सम्झनालाई

Letang Khabar बिहिबार, आषाढ १०, २०७८

लेटाङ, १० असार । अनलाईन मार्फत भएको नृत्य प्रतियोगिताको उपाधी सम्झना श्रेष्ठले हात पारेकी छिन् । प्रतियोतिामा प्रथम उपविजेता अन्जु राई भईन् । द्धितिय उपविजेता आयुसा लिम्बु भईन । प्रतियोगिताको चौथो र पाचौ क्रमश युमा मगर र विना लिम्बु भए ।
विजेताले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरिन । प्रथम उपविजेता, द्धितिय उपविजेता, चौथो र पाचौले क्रमश १० हजार ट्रफि मेडल र प्रमाण पत्र, ५ हजार ट्रफि मेडल र प्रमाण पत्र, १ हजार १० ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गरे भने सेन्टरले ३ महिना सम्म निशुल्क प्रशिक्षण समेत दिने ब्यवस्था गरेको छ । प्रतियोतिामा जम्मा १८ जनाले सहभागिता जनाएका थिए ।
यो कार्यक्रमले बर्सेनी निरन्तरता पाउने कार्यक्रम संयोजक तथा उक्त डान्स सेन्टरका प्रमुख ईन्द्रजित मगरले जानकारी दिए ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ