राष्ट्रपाति रनिङशिल सुरु

Letang Khabar शनिबार, चैत्र २८, २०७७

लेटाङ, २८ चैत । आज वाट लेटाङमा राष्ट्रपति रनिङशिल प्रतियोगिता आज वाट सुरु भएको छ । लेटाङ नगरपालिका ४ स्थित आर्मी क्याम्प छेउमा रहेको खेलमैदानमा सुरु भएको प्रतियोगितामा लेटाङ नगरपालिका भरीका माविहरुको सहभागिता छ । दौड , भलिवल लगायतका खेलकुद प्रतियोगिताकोे आज एक कार्यक्रम गरि लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले उद्घाटन गर्नुभयो ।
कार्यक्रम भोली समापन हुनेछ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ