लेटाङमा कांग्रेसको प्रशिक्षण

Letang Khabar आइतबार, साउन ११, २०७७

लेटाङ ,११ साउन । मोरङको लेटाङमा काँग्रेसले प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । नेपाली काँग्रेस मोरङको जिल्ला प्रशिक्षण शाखाको आयोजनामा आधारभुत प्रशिक्षण कार्यक्रम गरेको हो ।

प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी काग्रेसका केन्द्रीय सदस्य एवम सांसद डा. डिला संग्रौला रहनुभएको थियो । सहभागी तिनसय बढि कार्यकर्तालाई डा.संग्रौला, कांग्रेस जिल्ला सदस्य रामप्रसाद पोखरेल, केन्द्रिय नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक केशव निरौला, मोरङ सचिव ईन्द्र थापाले प्रशिक्षण दिनुभएको थियो ।

मोरङ काग्रेसका सभापती डिगबहादुर लिम्बु,नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान मोरङ संयोजक शिवनारायण सिंह, मोरङ काँग्रेस पुर्वसचिवहरु मदन संग्रौला, यदु विष्ट, , काँग्रेस मोरङ , महासमिती सदस्य तथा लेटाङ नगरप्रमुख शंकर राई ,मोरङ १ क्षेत्र ख सभापति ईश्वरी प्रसाद कोइराल , जिल्ला सदस्य तथा विद्यार्थी शाखा प्रमुख राजु मास्के , नेतृ सुचि चौधरी , क्षेत्रीय सभापती तथा उर्लाबारी नगरका प्रमुख खड्ग फागो, महिला संघका नेतृहरु शोभा पालु‌वा, लेटाङ सभापति राजकुमार लामा लगायतको सहभागिता थियो ।

कार्यक्रममा लेटाङ तथा केराबारीका कांग्रेसका सदस्यहरुको उपस्थिती रहेको थियो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ