हरियो डाँडा माथि हलो जोत्ने साथीको फ्लेभरमा लेटाङका गायकले र्याप गाए

प्रशान्त निरौला शुक्रबार, बैशाख २७, २०७६

लेटाङ २७ बैशाख । र्याप विटमा ख्याति कमाईरहेका लेटाङका विमल उप्रेदी (र्यापविट)ले नयाँ गीत निकालेका छन् । हरियो डाँडा माथी हलो जोत्ने साथी वोलको गीतको फ्लेभर सहितको उक्त गीतलाई अभिषेक प्रधान (एचके किङ)ले गीतको भिडियोमा निर्देशन तथा कन्सेप्ट लेखेका छन् । गीत च्यानल एलएमको युट्युव च्यानल मार्फत आज सार्वजनिक भएको छ भने दर्शक श्रोताले निक्कै मन पराईरहेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ