निर्माणाधिन सडकको नगरप्रमुखद्धारा अनुगमन

Letang Khabar मंगलबार, फाल्गुण १४, २०७५

लेटाङ १४ फाल्गुन । लेटाङ नगरपालिका २ बुधवारे कृतिमानमा निर्माण भईरहेको सडकको लेटाङ नगरप्रमुख शंकर राईद्धारा अनुगमन भएको छ ।  उक्त सडक १८सय मिटरको लम्बाई रहेको छ भने  ३५ फुट चौडाईको उक्त सडक निर्माण समितिका अध्यक्ष सन्तोष मगरले वताउनुभएको छ ।

 

सडक निर्माणका लागि लेटाङ नगरपालिका २ वाट १५ लाख र चिसाङ सामुदायिक वनवपवाट १ लाख ५० हजार छुट्टिएको थियो ।

अनुगमनका क्रममा नगरप्रमुख राईले चक्रपथको अवधारणालाई यो सडकले छुन सक्ने वताउदै सोही अनुसारको मामदण्डमा सडक निर्माण गरिरहेको वताउनुभयो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ