मिसपूर्वेली सुपर मोडेल २०१८ बनिन रोजिना तामाङ

प्रशान्त निरौला आइतबार, पुष १५, २०७५

विराटनगर, १५ पुस । मिस पुर्वेली सुपर मोडलको फाईनल विराटनगरमा सम्पन्न भएको छ । मिस पूर्वेली सुपर मोडलको ताज रोजीना तामाङले पहिरिएकी छिन । त्यस्तै फस्टरनरअप आचल मल्लीक भईन भने सेकेन्ड रनरअप लेटाङकी मन्दीरा दुमी राई भएकी छिन् ।
विराटनगरमा पुस १४ गते शनिवार सम्पन्न सातौ संस्करणको मिस पुर्वेली सुपर मोडल होटल नमस्कारमा भएको थियो ।
सातौं संस्करणको मिस पूर्वेली सुपर मोडलको फाइनलमो १९ जना फाईनल प्रतिस्पर्धामा थिए । फाइनलमा लेटाङकी मन्दिरा दुमी राई सहित श्रद्धा श्रेष्ठ, प्रियङ्का श्रेष्ठ, दीक्षा राई, सृजना थापा, सञ्जु सापकोटा, स्नेतहा साह, रोजिना तामाङ्ग, निशा शर्मा, सुप्रिया राज्यलक्ष्मी साह, आँचल मल्लिक, अक्क्षता रौनियार, निकिता अधिकारी, शशिकला साह, आस्था भट्टराई, भीमा कुमारी श्रेष्ठ, जेनिसा खड्का, सिर्जा पोखरेल, सन्देशा कटुवाल फाइनलमा थिए ।

प्रतियोगीलाई प्रशिक्षणमा क्याटवाकदेखी सामाजिक कार्य र उनीहरूको व्यक्तित्व विकासको बारेमा प्रशिक्षण गरिएको थियो ।
बिजेता, फस्ट रनरअप र सकेण्ड रनरअपले ताज सहित क्रमशः २ लाख ५० हजार, १ लाख तथा ५० हजार रुपैयाँ नगद , ईण्डोनेसियाको बाली टुर र एयर होस्टेजको निशुल्क तालिम पाएका छन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ