“लेजा रे”मा लेटाङका कलाकर

Letang Khabar शुक्रबार, पौष १३, २०७५

लेटाङ १३ पूष । “लेजा रे” बोलको हिन्दी गीतमा लेटाङका कलाकरहरुले कभर डान्स गरेका छन् । कलाकार गंगा चाम्लिङ राई , रोशनी लिम्बु र अस्मिता लुईटेलले नाचेको कभर भिडियोको निर्देशन एचके किंगले गरेका हुन् । भिडियोको एडिटिङ मनिष प्रधान र निजम केसीले गरेका हुन् । उक्त कभर भिडियो च्यानल एलएमको युट्युब च्यानल वाट सार्वजनिक भएको २ दिनमै ५३ हजारले हेरिसकेका छन् ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ