मिस पूर्वेली सुपर मोडलले देखाए प्रतिभा

Letang Khabar आइतबार, पुष ०१, २०७५

विराटनगर १ मंसिर। मिस पूर्वेली सुपर मोडलको फाइनलमा पुगेका प्रतियोगितहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार भएको मिस ट्यालेन्टमा १९ जना प्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका हुन् ।

ए–वान इन्टरटेन्डमेन्टको आयोजनमा भएको उक्त प्रतियोगिताको मिस ट्यालेन्ट अन्तर्गत प्रतियोगिले नृत्य, गायन, बक्तिवकलो र कविता प्रस्तुत गरेको अध्यक्ष किरण लामाले जानकारी दिनुभयो ।
आगमी १४ गते विराटनगरमा हुने उक्त प्रतियोगिताको फाइनलमा मन्दिरा दुमी राई, श्रद्धा श्रेष्ठ, प्रियङ्का श्रेष्ठ, दीक्षा राई, सृजना थापा, सन्जु सापकोटा, स्नेतहा साह, रोजिना तामाङ्ग, निशा शर्मा, सुप्रिया राज्यलक्ष्मी साह, आचल मल्कि, अक्क्षेता रौनियार, निकीता अधिकारी, शसीकला साह, आस्स्था भट्टराई, भीमा कुमारी श्रेष्ठ, जेनिसा खड्का, र्सिजा पोखरेल, सन्देशा कटुवाल फाइनलमा पुगेका छन् ।

फाइनलमा पुगेका प्रतियोगिताहरू अहिले बन्द प्रशिक्षणमा व्यस्त रहेको कार्यक्रम संयोजक सौरभराज भण्डारीले बताउनुभयो । बन्द प्रशिक्षणमा आइतबारदेखि कोरियोग्राफर सृजना रेग्मीले दिनुहुने भएको छ । यस अघि फाइनलमा पुगेका प्रतियोगितहरू विराटनरस्थित गरेको कारगार भित्रको कैदीबन्दीहरूलाई समेत लत्ता कपडा सहयोग गरेका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ