ह्याप्पी क्रिसमस डे सार्वजनिक

Letang Khabar बिहिबार, मंसिर २७, २०७५

लेटाङ । आउदै गरेको ईसाई धमावलम्बीहरुको महान पर्व क्रिसमशको अवशर पारेर “ह्याप्पी क्रिसमस डे” वोलको गीत सार्वजनिक भएको छ । जीवन थापाको शव्द संगीत तथा स्वरमा रहेको उक्त गीत एमजेबिएस डिजिटल लाईफ युट्युव च्यानल मार्फत रिलिज भएको हो । लेटाङ नगरपालिकामा रहेका कलाकारहरुको अभिनय सहित वनाईएको भिडियो सहित यो गीत सार्वजनिक भएको हो ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ