वामदेवको प्रतिष्पर्धी कांग्रेस प्रवक्ता शर्मा हुने निश्चित

Letang Khabar मंगलबार, आश्विन २३, २०७५

काठमाडौं २०७५ ,६ ,२३ गते । वामदेव गौतमको सांसद बन्ने सपना त्यति सजिलो नहुने निश्चित भएको छ ।

सहजै निर्वाचन जितिन्छ भन्ने सोचेका नेता गौतमको प्रतिष्पर्धीका रुपमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा आउने भएका छन् । नेकपामा नेताहरुले भने कांग्रेस प्रवक्ता शर्मालाई उप निर्वाचनमा भाग नलिन आग्रह गर्दै आएका छन् ।

प्रवक्ता शर्मालाई कांग्रेसले निर्वाचनमा उठाउने तयारी थालेपछि नेकपामा सनसनी फैलिएको छ । तर, नेता गौतमले शर्मालाई फोन गरेरै आफूलाई सहयोग गरिदिन अपिल गर्ने तयारी थालेको उनी निकट स्रोतले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

फेसबूक

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ