मोटरसाइकल दुर्घटनामा महिला घाइते

Letang Khabar मंगलबार, आश्विन २३, २०७५

सुनसरी, आश्चिन २३ गते । सुनसरीको इनरुवा नगरपालिका २ स्थित जिल्ला शिक्षा कार्यालय अगाडी मोटरसाइकल दुर्घटनामा परि १ महिला घाइते भएकी छन् ।

इनरुवाबाट भुटाहा तर्फ जाँदै गरेको को ३२ प ६५७९ नम्बरको मोटरसाईकल हम्समा आँफै अनियन्त्रित भइ दुर्घटना हुँदा मोटरसाईकलको पछाडी सवार सुनसरी गढी गाउँपालिका ५ बस्ने बर्ष ३५ की सवेदा खातुन घाइते भएकी छन् ।

घाइते खातुनलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ भने मोटरसाइकल र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ