दातृनिकायका प्रतिनिधीहरु संग लेटाङ नगरको अन्तरक्रिया

प्रशान्त निरौला बिहिबार, चैत्र २९, २०७४

लेटाङ २९ चैत । लघु उद्यम विकास कार्यक्रमको वारेमा दातृ निकायका प्रतिनिधीहरु संग लेटाङ नगगरपालिकाले नगरपालिकाको सभाहलमा छलफल तथा अन्तक्रिया गरेको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईको सभापतित्वमा बुधवार भएको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधी तथा विभिन्न दातृनिकाय प्रतिनीधिको उपस्थिती थियो । लघुउद्यम कार्यक्रमले के कस्ता प्रभाव पार्यो र लघुउद्यम कार्यक्रम वाट समुदायमा कति हित भयो र अवको स्थानिय सरकारले लघुउद्यमलिललाई कसरी अगाढी वढाउने लगायतका विषयमा अन्तक्रिया भएको थियो ।
कार्यक्रममा उद्योग, वाणिज्य तथाआपुर्ति मन्त्रालय, सह—सचिवएवं मेडेप ÷ मेडपा का राष्ट्रिय कार्यक्रमनिर्देशकश्री डा. गोपी कृष्ण खनाल, उद्योग, वाणिज्य तथाआपुर्ति मन्त्रालय, उप—सचिवएवं मेडेप ÷ मेडपा का राष्ट्रिय कार्यक्रम संयोजकश्री विन्दा आर्चाय, कृषि, भुमीव्यवस्थापनतथा सहकारी मन्त्रालय, उप—सचिवश्री अर्जुन वराल, वनतथावातावरणा मन्त्रालयका, उप—सचिवश्री सुनिलकुमार कर्ण, अष्ट्रेलियन राजदुतावासका विभागिय प्रमुख श्री एन्सले हेमिङ, संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम नेपाल का उप देशिय निर्देशक श्री शोफि केमखाड, वैदेशिकव्यापार तथा सहयोग विभाग (डि फयाड)का कार्यक्रमनिर्देशकश्री तारा गुरुङ, संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम नेपालकावरिष्ठ कार्यक्रमविश्लेषक श्री नविना श्रेष्ठ,लघु उद्यम विकास कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहाकार श्री डा. लक्ष्मण पुन, लघु उद्यमविकास कार्यक्रमका राष्ट्रिय कार्यक्रम प्रवन्धक श्री डा. रामजी प्रसाद न्यौपाने , नेपाल घरेलु तथा साना उद्योग महासंघ काठमाण्डौकी श्री शोभा गुरुङ, राष्ट्रिय परिषदका श्री ध्रुवराज पौडेल, युवा परिषदका तुलसी चौलागाई लगायत संग लेटाङ नगरपालिकाले छलफल गरेको हो ।

 

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ