आफैं मेकअप गर्ने अभिनेत्री

Letang Khabar बिहिबार, भाद्र ०७, २०७५

 

भाद्र १, २०७५

हटकेक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय मात्र होइन, सुन्दरताको प्रशंसा गर्नेहरू पनि प्रशस्तै छन् । ड्रिम्स, ए मेरो हजुर–२, तिमीसँग आदि चलचित्रमा अभिनय गरी दर्शकको मन जितेकी साम्राज्ञी अहिलेकी व्यस्त अभिनेत्रीसमेत हुन् । अब साम्राज्ञीको चलचित्रको कुरा यतै राखेर उनको मेकअपसम्बन्धी रुचिको कुरा गरौं ।
हरेक कलाकारका लागि चलचित्र होस् वा फोटोसुट मेकअप आर्टिस्ट नभै हुँदैन, तर साम्राज्ञी भने मेकअप आर्टिस्टबिनै काम गर्छिन् । नेपालमा नाम चलेका मेकअप आर्टिस्टको कामले समेत साम्राज्ञीको चित्त बुझाउन सक्दैन ।

आखिर किन साम्राज्ञी आफ्नो मेकअप आफैं गर्छिन् रु यो कुराको रहस्य साम्राज्ञीले हालै साप्ताहिकसँग खोलेकी छिन् । उनले भनेकी छिन्, ‘म प्रायस् आफ्नो मेकअप आफैं गर्छु, अरूले गरेको मेकअप मलाई चित्त बुझ्दैन ।’ कहिलेकाहीं बाध्यतावश अरूले मेकअप गरिदिए पनि आफूलाई चित्त बुझ्ने मेकअपका लागि आफैं तात्नुपर्ने बताउने साम्राज्ञीले चित्त बुझाउने मेकअप आर्टिस्ट कहिले फेला पार्ने हुन् खै रु

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ