उदयपुरमा ट्याक्टरको ठक्करबाट तीन जना घाइते

Letang Khabar आइतबार, आषाढ २४, २०७५

उदयपुर, असार २४ गते। उदयपुरको त्रियुगा नगरपालिका १३ गाईघाट-बेल्टार सडक खण्डमा आइतबार बिहान ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार तीन जना घाइते भएका छन।

स १ त ११३९ नम्बरको ट्याक्टरले बा ४३ प ६१६ नम्बरको स्कुटरलाई ठक्कर दिंदा त्रियुगा नगरपालिका १३ बस्ने २० वर्षीया रुपा ढुङगेल, पछाडी सवार ३५ वर्षीया पम्फा राई र उनकी ७ वर्षका छोरा विष्णु कुमार राई घाइते भएका हुन।

घाइते तीनै जनालाई उपचारका लागी विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ भने ट्याक्टरका चालकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ