कर्तव्य ज्यान मुद्दाका फरार पक्राउ

Letang Khabar बुधबार, आषाढ १३, २०७५

मोरङ, असार १३ गते।

मोरङको मिक्लाजुङ गाउँपालिका ७ की शान्ति राई तामाङको हत्याका फरार आरोपित सोही ठाउँ बस्ने ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०७४ फाल्गुन २० गते मोरङ्ग मिक्लाजुङ-७ स्थित ग्यांग्री खोलामा तामाङ्गको विभत्स हत्या गरी फ्याँकिएको अवस्थामा अवस्थामा शव फेला परेको थियो।

घट्नाको अनुसन्धान तथा घटनामा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त प्रहरी टोलीले बस्नेतलाइ बुधबार विशेष सुराकी परिचालन गरी पक्राउ गर्न सफल भएको हो।

प्रहरी अनुसन्धानबाट मिति २०७४।११।१९ गते राती मिक्लाजुङ्ग-७ स्थित कमल बोहराको घरबाट चिन्ता (धामी) बसेको हेरेर फर्कदै गरेकी शान्तिलाई स्थानीय बिर्सना राईको होटलबाट मदिरा सेवन गरी फर्कदै गरेका हिकबहादुरले बेलगौडे भन्ने स्थानमा भेटी संगै खैनी, चुरोट खाएको र घरसम्म पुर्‍याई दिन्छु भनि बाटोमा पर्ने मिक्लाजुङ ७ स्थित ग्यांग्री खोलामा बलात्कार पश्चात ढुंगाले प्रहार गरी विभत्स हत्या गरेको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउ परेका बस्नेतलाई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

क्राउ
मोरङ, असार १३ गते।

मोरङको मिक्लाजुङ गाउँपालिका ७ की शान्ति राई तामाङको हत्याका फरार आरोपित सोही ठाउँ बस्ने ३० वर्षीय हिकबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

मिति २०७४।११।२० गते मोरङ्ग मिक्लाजुङ-७ स्थित ग्यांग्री खोलामा तामाङ्गको विभत्स हत्या गरी फ्याँकिएको अवस्थामा अवस्थामा शव फेला परेको थियो।

घट्नाको अनुसन्धान तथा घटनामा संलग्न मानिसहरुको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय उर्लाबारीको संयुक्त प्रहरी टोलीले बस्नेतलाइ बुधबार विशेष सुराकी परिचालन गरी पक्राउ गर्न सफल भएको हो।

प्रहरी अनुसन्धानबाट मिति २०७४।११।१९ गते राती मिक्लाजुङ्ग-७ स्थित कमल बोहराको घरबाट चिन्ता (धामी) बसेको हेरेर फर्कदै गरेकी शान्तिलाई स्थानीय बिर्सना राईको होटलबाट मदिरा सेवन गरी फर्कदै गरेका हिकबहादुरले बेलगौडे भन्ने स्थानमा भेटी संगै खैनी, चुरोट खाएको र घरसम्म पुर्‍याई दिन्छु भनि बाटोमा पर्ने मिक्लाजुङ ७ स्थित ग्यांग्री खोलामा बलात्कार पश्चात ढुंगाले प्रहार गरी विभत्स हत्या गरेको भन्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

पक्राउ परेका बस्नेतलाई सम्मानित मोरङ जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ