लेटाङ–९ जाँतेका ५५ वर्षीय योगेन्द्र थापा गम्भीर घाइते

प्रशान्त निराैला मंगलबार, पुष २२, २०८२

लेटाङ, २२ पुस । मदन भण्डारी राजमार्गअन्तर्गत लेटाङ ५ थापा चौक अगाडि आज भएको सवारी दुर्घटनामा लेटाङ–९ जाँतेका ५५ वर्षीय योगेन्द्र थापा गम्भीर रूपमा घाइते भएका छन्।

प्र. १–०१–००१ ख ४७०७ नम्बरको ‘दिप यातायात’ नामक बसले ठक्कर दिँदा थापा घाइते भएकाे बताइएको छ। दुर्घटनापछि उहाँलाई प्राथमिक उपचारपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगेकाे स्थानीयले बताएका छन्।

दुर्घटनाको कारण र अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको जानकारी दिएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ