राम्रो म्युजिक भिडियो पाए मात्र अभिनय गर्छु- मोडल सम्झना दर्नाल

Letang Khabar शुक्रबार, जेठ १७, २०७६

बीरेन्द्रकुमार साह बिराटनगर । मोरडको सुनबर्शी नगरपालिका कि २१ बर्षिय सम्झना दर्नाल सानैदेखी नित्य गर्न माहिर छिन। उनी गाउँघरमा हुने प्रायजसो कार्यक्रमहरुमा भाग लिने गर्थिन र पुरस्कृत समेत हुन्थिन् । सम्झनाको कला मोहकै कारण केही गर्ने आशा बोकेरउनी बिराटनगर आईन र आफ्नो पहिलो म्युजिक भिडियो चर्चित गायिका अन्जु पन्तको स्वरमा रहेको तिमले धोका दिएर नै खुशी जीवन पाए मैले बोलको गीतबाट सम्झनाले नेपाली म्युजिक भिडियो क्षेत्रमा आफ्नो पहिलो पाईला चालिन र सबै तिर बाट  पहिलो भिडियोबाट नै राम्रो प्रतिकृया आएको सम्झना बताउछिन् ।
आफ्नो पहिलो म्युजिक भिडियोपछि मैले धेरै नै स्टेज शोहरुमा आफ्नो प्रस्तुती दिए सम्झनाले थपिन् । दीपक किरातिको स्वरमा रहेको “तिमी हास्नु अर्कैसँग खुशिमा रमाएर” सम्झनाको दोर्सो म्युजिक भिडियो हो। यो म्युजिक भिडियोबाट पनि राम्रो प्रतिक्रिया पाएको उनले त्यसपछी म्युजिक भिडियोमा अभिनय गरेकी छैनन्। उनी भन्छिन राम्रो गीत आयो भने मात्र म्युजिक भिडियोमा अभिनय गर्छु नभए गर्दिन किनभने गीत राम्रो भयोभने अभिनय गर्न नि राम्रो लाग्छ सम्झनाले भनिन् । गत हप्ता मात्र उनले आफ्नो फोटोसुट सकेकी  फेरि पनि नयाँ म्युजिक भिडियोमा अभिनय गर्न लागेको पनि बताईन।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ