मोडल बन्ने सोचमा बनिन् अहिले कुरूप नर कंकाल ,कारण थाहा पाउनु भएमा अचम्मित रहनु हुनेछ

Letang Khabar बिहिबार, कार्तिक ०८, २०७५

धेरै वजन हुनु धेरैको चिन्ताको विषयमा पर्ने गर्छ। धेरै वजन हुनुलाई कसैले पनि मन पराउने गर्दैनन्। आफ्नो वजन घटाउनको लागि हरेक प्रकारको तरिका लगाइने गर्छन्। वजन घटाउनको लागि डाइटिंग देखि कसरथ सम्म गर्ने गरिन्छ। अझ केहिले त आफ्नो वजन घटाउनको लागि औषधिकोनै प्रयोग गर्ने गर्छन्।

वजन घटाउन नाममा स्वास्थ्यको उचित ध्यान नदिँदा भने शरीरमा गम्भीर असर देखा पर्ने गर्छ। यस्तै एक युवतीले पनि आफ्नो वजन घटाउनको लागि गरेको गल्तीका कारण धेरै ठुलो समस्या झेल्नु परेको थियो। ३९ वर्षीया वालेरिया लेविटिनको शरीरमा यति धेरै बादलब आएको छ कि उनको शरीरमा मात्रै छाला र हड्डी मात्र भएको बाँकि रहेको छ।

आफ्नो किशोर अवस्थामा वालेरिया धेरै स्वस्थ रहेकी थिइन्। उनको मोडल बन्ने सपना रहेको थियो। जसका कारण उनले आफ्नो बजन घटाउनको लागि डाइटिंग गर्दा गरेको चरम लापरवाहीको कारण उनले धेरै ठुलो समस्या झेल्नु परेको थियो। उनले डाइटिंग धेरै लामो समय सम्म गरिन् कि उनले आफ्नो स्वास्थ्यको बारेमा केहि पनि नसोचेको कारण अहिले ठुलो समस्यामा परेकी छिन्।

उनलाई अहिले भोक पनि लाग्न छोडेको कारण स्वास्थ्यमा समस्या आएको बताइएको छ। अहिले उनको वजन मात्रै २५ केजी रहेको बताईएको छ। मोडल बन्ने सोचमा रहेकी उनि अहिले धेरै कुरूप रहेकी छिन्। उनका उपचारमा रहेका चिकित्सकहरुको सल्लाह अनुसार डाइटिंगको क्रममा धेरै ध्यान दिनु पर्ने गर्छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ