निःशुल्क स्वास्थ्य शिविर

Letang Khabar आइतबार, आषाढ २४, २०७५

सुनसरी, असार २४ गते। सुनसरीको कोशी गाउँपालिका-७ स्थित श्री राष्ट्रिय आधारभुत विधालय हरिपुरमा शनिबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

“टोल टोलमा प्रहरी अभियान” अन्तरगत जिल्ला प्रहरी कार्यालय सुनसरीले कोशी गाउँपालिकाको सहकार्यमा सो शिविरको आयोजना गरेको हो। शिविरबाट २३० पुरुष तथा २२९ महिला गरी जम्मा ४५९ जना लाभान्वित भएका छन।

उनीहरुलाई गोल्डेन हस्पिटल बिराटनगरबाट गएका विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गर्नुका साथै औषधि वितरण गरेका थिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ