धारिलो हतियार प्रहार गरी पतिको हत्या

Letang Khabar बिहिबार, जेठ ३१, २०७५

ताप्लेजुङ, जेष्ठ ३१ गते। ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा धारिलो हतियार प्रहार गरी एक महिलाले आफ्नै पतिको हत्या गरी फरार भएकी छन।

फक्तालुङ गाउँपालिका ६ की अन्दाजी २३ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी आफ्नै पति वर्ष २४ का दुर्गा लिम्बुको हत्या गरी फरार भएको प्रहरीले जनाएको छ ।

यता सुनसरी बराह नगरपालिका १ स्थित सुनसरी मोरङ सिचाई आयोजनाको नहरमा एक पुरुषको शव फेला परेको छ।

नहर किनारमा स्थानीयले अन्दाजी २५।३० वर्षका पुरुष मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको नामथर, वतन खुल्न सकेको छैन।
घट्नाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ