गुवाबारीको फेदीमा एक वृद्ध व्यक्ति फेला

Niroj Dhakal आइतबार, पुष ०६, २०८२

लेटाङ ६ पुस। लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारीको फेदीमा एक वृद्ध व्यक्ति फेला परेका छन्।

इलाका प्रहरी कार्यालयका अनुसार उक्त व्यक्ति लाखबारी नजिकै लडिरहेको अवस्थामा भेटिएका हुन्। अन्दाजी ८०–८५ वर्ष उमेरका ती वृद्धले शिरमा ढाकाटोपी र कालो रंगको ज्याकेट लगाएका छन्।

उक्त व्यक्तिलाई चिन्नुहुने वा आफन्तजनले इलाका प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
021560099

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ