लेटाङमा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस सम्पन्न

प्रशान्त निराैला बुधबार, मंसिर १७, २०८२

लेटाङ, १७ मंसिर । “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको सम्बर्धन” भन्ने नारासहित लेटाङ नगरपालिकामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस आज विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।

नगरपालिकाको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूसँग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रम लेटाङ समावेशी संस्थाका अध्यक्ष तेज बहादुर लिम्बुको अध्यक्षतामा तथा नगर प्रमुख भुपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णराज राईसहित विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ