लेटाङ वडा नं. ३ ले बजार क्षेत्रलाई सफा राख्न १०७ डस्टबिन वितरण

प्रशान्त निराैला बिहिबार, माघ १७, २०८१

लेटाङ, १५ माघ । लेटाङ नगरपालिका वडा नं. ३ को कार्यालयले बजार क्षेत्रलाई सफा राख्न महत्त्वपूर्ण कदम चालेको छ। वडाले १०७ थान डस्टबिन वितरण गरी प्रत्येक घरको अगाडि राख्ने व्यवस्था गरेको हो।
यो कार्यक्रम वडा अध्यक्ष डम्बर बहादुर राईको नेतृत्वमा सम्पन्न भयो। कार्यक्रममा वडा सदस्यहरु अमिता राई, शरण कुमारी बिक, राम प्रसाद अधिकारी, नरेन्द्र पराजुली तथा वडाका कर्मचारी र स्थानिय समाजसेविहरुको सक्रिय सहभागिता रहेको थियो।
डस्टबिन वितरण अभियानले बजार क्षेत्रलाई फोहोरमुक्त बनाउन तथा सरसफाईमा सुधार ल्याउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। स्थानीयवासीले फोहोर उचित स्थानमा व्यवस्थापन गर्न प्रेरित गराउँदै यसले समुदायमा स्वच्छ र स्वस्थ वातावरण सिर्जना गर्ने बिश्वास लिईएको छ ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ