एनसीई मोरङ द्वारा प्रभातफेरी

Letang Khabar बुधबार, फाल्गुण २४, २०७९

बिराटनगर , २४ फागुन ।अन्तराष्ट्रीय महिला दिवशको अवशरमा एनसिई मोरङले प्रभातफेरी  कार्यक्रम गरेको छ ।

आज कोशी प्रदेशको राजधानी बिराटनगरमा आयोजना गरिएको कार्यक्रममा एनसिई मोरङ शाखाले सामाजिक बिकास मन्त्रालय सङ सहकार्य गरि प्रभात फेरि कार्यक्रम गरि अन्तरास्ट्रिय नारी दिवश मनाएको मोरङ शाखा अध्यक्ष बिनोद भन्डारीले जानकारी दिनुभयो । कार्यक्रममा महिलाहरुलाई टेक्नोलोजीमा पहुँच बढाउनुपर्नेमा जोड गरिएको भन्डारीले बताउनुभयो ।

कार्यक्रम लाई मोरङ विभिन्न संघ सस्थाले समेत एक्यवद्धता जनाउदै सहभागिता जनाएका थिए । एनजिओ फेडेरेसन मोरङ , प्रमोटिभ नेपाल लगायत दर्जन बढी संघ संस्थाले कार्यक्रममा भाग लिएका थिए ।
प्रभातफेरीले बिराटनगर महागरको मुख्य मुख्य क्षेत्र परिक्रमा गरेको थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ