मिस कोशीको पहिलो अडिसनबाट लेटाङकी लामा सहित २० जना छनौट

प्रशान्त निराैला बुधबार, साउन १८, २०७९

विराटनगर , १८ साउन ।  सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् ।

अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो ।

पहिलो अडिसनबाट छनौट भएकाहरूमा मोरङ लेटाङकी स्मृती लामा, खोटाङकी चाँदनी राई, विराटनगरकी निरिछा मण्डल, बबिता राय, इनरुवाकी श्रुतीकुमारी उरॉव, सिरहाकी ऐश्वर्याकुमारी सिहं, दुहबीकी सिर्जना लुईटेल, मोहत्तरीकी सानी खातुन, धरानकी तृप्ता राई, गिता लिम्बु, धनकुटाकी मुना लिम्बु, नुमाफुङ निलेखु, तेह्रथुमकी बिनिता लिम्बु रहेकी छिन् । यस्तै रामधुनीकी भावना राई, ओखलढुङ्गाकी सोनिया राई, सम्झना बस्नेत, भोजपुरकी समिक्षा श्रेष्ठ, सुन्दरहरैचाकी सफायर राई, इटहरीकी सृष्टी पाख्रेल र दिया घिमिरे  रहेकी छिन् ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ