मिस धिमालको पहिलो अडिसन

Letang Khabar आइतबार, पुष २९, २०७५

विजय धिमाल
उर्लाबारी । मिस धिमाल २०१९ को पहिलो अडिसन शनिवार सम्पन्न भएको छ । मोरङको उर्लाबारीस्थित सेन्टर फेसन हबको हलमा अडिसन भएको पहिलो चरणको अडिसनमा ३५ जना युवतीहरुको सहभागीता रहेको थियो । अडिसनमा मोरङ, झापा, सुनसरी र काठमाण्डौबाट प्रतिस्पर्धीहरु सहभागी भएका थिए ।

अडिसनबाट २५ जना मात्र छनौट भई उनीहरुलाई प्रशिक्षणमा उतारिने आयोजकले जानकारी दिएको छ । छनौट भएका २५ जनालाई माघ ६ गतेदेखि प्रशिक्षण दिइने संयोजकले जानकारी गराए । धिमाल जातीय विकास केन्द्रको भातृ संगठन धिमाल विद्यार्थी मञ्चको आयोजनामा धिमाल समुदायमा रहेका युवा तथा युवतीहरुको व्यक्तित्व विकास तथा क्षमता अभिबृद्धिसंगै जातीय कला, भाषा, संस्कृति, पहिचानको सम्मान गरी आफ्नो समुदायलाई अघि बढाउने हेतुले मिस धिमाल कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रमका सचिव मणिराज धिमालले बताए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ