पथरीमा सुनचाँदी पसलबाट चोरी

Letang Khabar मंगलबार, पुष ०३, २०७५

विराटनगर, ३ पुस । मोरङमा सुनचाँदी पसलबाट करिब तीन लाख बराबरको सामान चोरी भएको छ। मोरङ पथरी शनिश्चरे नगरपालिका १ शिखर चोकस्थित सोही ठाउँ बस्ने गणेश विष्टको सगमाथा सुनचाँदी पसलबाट आइतबार राति तीन तोला सुन र दुई किलो चाँदी चोरी भएको हो। करिब तीन लाख मूल्य बराबरको चोरी भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ