सानिका रोकाय मोटरसाईकल दुर्घट्नामा (भिडियो सहित)

Letang Khabar मंगलबार, भाद्र १९, २०७५

काठमाडौँ । पछिल्लो समयमा ब्यापक चर्चामा आएका कुशल निर्देशक जशु याक्खाको निर्देशनमा “मैले भुल गरे” मात्र सार्बजनिक भएको छ । यो गीत सार्वजनिक भएको छोटो समयमै चर्चा कमाउन पनि सफल भएको छ । अहिले भाइरल पनि भइरहेको छ । जनता डिजिटल ७ फिल्मले सार्बजनिक गरेको गीतमा चर्चित गायक ” प्रताप दासको आबाज रहेको छ । गीतमा मोडल सोनिका रोकाय र जीव राईले अभिनय गरेका छन्। फरक धारबाट तयार पारिएको यस गीतले प्रेमका नविन आभाष व्यक्त गर्न खोजेको छ। समिर बानेम लिम्वुको शब्द तथा संगीतमा तयार पारिएको गीतलाई धनु धनु ग्याङ्मीले एरेन्ज गरेका हुन्।

मुकेश हुमागाईँले छायाँकन गरेको यस गीतको भिडियोलाई अमृृत चापागाईँले सम्पादन गरेका हुन्।

भिडियो हेर्नुहोस

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ