नेविसंघ उर्लाबारी बहूमुखी क्याम्पसमा नयाँ नेतृत्व

Letang Khabar आइतबार, साउन २७, २०७५

 

उर्लाबारी, २७ साउन । नेपाल विद्यार्थी संघ उर्लाबारी बहूमुखी क्याम्पस एकाईको अधिवेशनबाट सभापतिमा सुजित जसवाल चयन भएका छन् । जसको तीनजना उपसभापतिमा भुपेन्द्र काफ्ले, अस्मिता ढकाल र रोमन थापा रहनुभएको छ ।
एकाई समितिको सचिवमा योगेश छिनाल, सहसचिवमा आशिष ढकाल र कोषाध्यक्षमा सम्झना खड्का रहनुभएको छ ।

एकाई समितिको सदस्यहरुमा नरबहादुर मगर, नविन भण्डारी, स्नेहा भट्टराई, मालती तामाङ, सृजना लिम्बु, तिलक पौडेल, सन्तोष श्रेष्ठ, अमिस खत्री, राजकुमार खड्का, गुणराज थापा, प्रिया कटवाल, तिर्थकुमारी लिम्बु, विदेश शिवा, निगम खनाल, सालु अधिकारी, रक्षा भण्डारी, सन्ध्या थापा, प्रिया धिमाल, सन्देश थपलियालगायत रहनुभएको छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापति एबम् उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेविसंघ सहमहामन्त्री कृष्ण कार्की , केन्द्रीय सदस्य आशिष कार्की , मोरङ जिल्ला कार्यबहाक सभापती फडिन्द्र निरौला , सचिब बिकास अधिकारी , मोरङ १ का नेविसंघ क्षेत्रीय संयोजक प्रशान्त निरौला लगायतको उपस्थिती थियो ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ