प्रहरी नायव निरिक्षक कट्टेलको सरुवा

Letang Khabar बिहिबार, भाद्र ०७, २०७५

प्रशान्त निरौला
लेटाङ ७ भदौ । ईलाका प्रहरी कार्यलय लेटाङका प्रहरी नायव निरिक्षक तिर्थप्रसाद कट्टेलको सरुवा भएको छ । एक नंम्बर प्रहरी कार्यलय रानी विराटनगरको सरुवा आदेश अनुसार २२ महिना सेवा दिएर सोलुखुम्बुको नोचामा कट्टेलको सरुवा भएको हो । लेटाङमा रहदा उत्कृष्ट कार्यकौशल प्रस्तुत गरि शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका  सई कट्टेलको आगामी कार्यकाल पनि सफलतापूर्वक सम्पन्न होस भनि ईलाका प्रहरी कार्यलय लेटाङका प्रमुख योगराज खतिवडाले शुभकामना व्यक्त गरे । हाल सम्म प्रहरी सेवामा रहेर गरेको कार्यको प्रहरी प्रधान कार्यलयले चाडैनै मुल्याङकन गरोस भनि शुभकामना समेत दिए ।

Social Media

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

 प्रकाशक /सम्पादक :  प्रशान्त निरौला
9842145045/9805397055
email : [email protected]
email: [email protected]

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ