

सुरेश अधिकारी लेटाङ ,३० जेष्ठ । उत्तरी मोरङको लेटाङमा रहेको पर्यटकिय क्षेत्र राजारानी क्षेत्रलाई पर्यटन र अनुसन्धान केन्द्रको रुपमा बिकास गर्नुपर्ने आबश्यकता छ । धिमालहरुको उद्गम स्थलको इतिहास बोकेको लेटाङ १, भोगटेनीमा रहेको राजारानी क्षेत्र जिबजन्तु तथा बनस्पति सम्बन्धी अनुसन्धान गर्ने केन्दको रुपमा सरकारले योजना बनाएर अघि बढ्न सके आन्तरिक तथा बाह्य अनुसन्धान कर्ताहरुको […]
२७ जेष्ठ २०७५ विराटनगर / नेपाली कांग्रेस मोरङले आसन्न जिल्ला सभापतिहरूको भेलामा प्रस्तुत गर्ने एजेण्डाहरूका विषयमा सुझाव संकलनलाई तीव्रता दिएको छ । आज जिल्ला पार्टी कार्यालयमा भएको भेलामा संघीय संसद र प्रदेश सांसदको सहभागिता थियो । कांग्रेसले आगामी असार ५,६,७ गते प्रदेश ३ को राजधानी हेटौंडामा जिल्ला सभापतिहरूको राष्ट्रिय भेला आयोजना गर्दैछ । सांसदहरूबाट […]
प्रशान्त निरौला लेटाङ २४ । लेटाङ ८ भुपुटोलमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । लेटाङ ८ का वडा अध्यक्ष भिमप्रसाद पोख्रेलको अगुवाईमा टेक्राहापैनी उत्तर नोवेल वोर्डिङ दक्षिणका सडकछेउछाउमा रहेका फोहोरहरुलाई व्यवस्थापन गरिएको हो । सरसफाई अभियानमा लेटाङ नगरपालिका ८ का वडा सदस्य नविन लिम्बु , मुना सार्की , शान्ता राईको समेत सहभागिता थियो स्थानिय वासीको […]
प्रशान्त निरौला लेटाङ २३ जेष्ठ । लेटाङ नगरपालिकाले पूर्वयोजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । आज लेटांग नगरपाािलकाको सभाहलमा भएको कार्यक्रममा नीति तथा कार्यक्रमका विषयमा प्रारम्भिक छलफल गरिएको छ । आगामी आर्थिक वर्ष २०७५।०७६ का लागि के कस्ता योजनाहरु ल्याउने विषयमा छलफल भएको हो । । लेटाङ नगरपालिकामा विभिन्न विषयमा गरी योजना तर्जुमाका लागि गोष्ठिको […]
भावी पुस्तालाई स्वच्छ वातावरण सबैको दायित्वः प्रधानमन्त्री ओली प्रशान्त निरौला लेटाङ २२ जेष्ठ । “‘प्लास्टिक प्रदूषण माथि प्रहारः सके पुनःप्रयोग नसके बहिष्कार’” भन्ने नारा सहित यस वर्षको विश्व वातावरण दिवस लेटाङ नगरपालिकाले आज वृक्षरोपण गरी मनाएको छ । लेटाङ नगरपालिकाका प्रमुख शंकर राईले अशोकको विरुवा रोपेर विश्व वातावरण दिवश मनार्ईएको हो । लेटाङ नगरपालिका प्रमुख […]
—ललित सिंह बझाङ, २२ जेठ । जिल्लाको तलकोट गाउँपालिकाअन्तर्गतको रुपातोला—तलकोट—खौला सडकखण्ड निर्माण गर्दा आफ्ना श्रीमतीका नाक कानका गरगहना बैंकमा धरौटी राखी यहाँका स्थानीयले सडक निर्माण गरी गाडी गुडाएका छन् । विगत २०६० सालमा सो क्षेत्रका तलकोटी राजा (रजवार) नारायण सिंहले सो सडक खण्डको परिकल्पना गरी २०६५ सालदेखि सडक निर्माण कार्य शुरु भएको हो । शुरुवाती […]
भोजपुर, २२ जेठ । आजदेखि भोजपुर—काठमाडौँ हवाई उडान पुन सुचारु हुने भएको छ । नेपाल वायुसेवा निगमले नयाँ भाडादर लागू गरेसँगै पुनः उडान सुचारु हुने भएको हो । हवाई सेवाको भाडादर भने रु एक हजार ३५० ले वृद्धि भएको छ । राष्ट्रिय ध्वाजाबाहक निगमले इन्धनको मूल्यवृद्धि गरेकोे भन्दै भोजपुरदेखि काठमाडाँैको पनि भाडा बढाएको वायुसेवा निगम […]
प्रशान्त निरौला लेटाङ २१ जेष्ठ । लेटाङ नगरपालिका ८ मंगलवारे वजारमा भईरहेको कालोपत्रेको अवलोकन तथा निरिक्षण लेटाङ नगरपालिका प्रमुख शंकर राई सहितको टोलीले गरेको छ । लेटाङ नगरपालिकाको ७५ लाख र वाँकी रकम स्थानिय उपभोक्ताहरुवाट लगानी गरी लेटाङ ८ मंगलवारे वजारको भुभाग कालोपत्रेको काम हुदैछ ।सोही परियोजनाको मंगलवार नगरप्रमुख राई सहितको टोलीले अनुगमन गरेको हो […]
लेटाङ २१ जेष्ठ । नेपाल शिक्षक महासघले आज देशभर आफ्नो पेशागत अधिकारका निम्ति केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकार समक्ष ज्ञापनपत्र पेश गरेको छ । यसै क्रममा लेटाङ नगरकार्य समितिले पनि लेटाङ नगरपालिका समक्ष आफ्ना पेशागत हक र अधिकार तथा नगर भित्रका शैक्षिक चासो र शैक्षिक मुद्धाहरुलाई शिक्षकहरुको संगठित संस्था महासङ्घ मार्फत बृहत […]
प्रशान्त निरौला । लेटाङ २० जेष्ठ । नेपाल आदिवासी जनजातील महासंघ लेटाङको आयोजना तथा लेटाङ नगरपालिकाको सहयोगमा “सीपमुलक ड्राईभिङ तालिम“ को आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । लेटाङ नगरप्रमुख शंकर राईले तालिमको उदघाटन गरेका हुन् । उद्घाट नगरप्रमुख राईले युवाहरु नेपालको अमूल्य धन भएको र यो तालिम पछि युवाहरुले देशमै बसेर रोजगार गर्नु […]