नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या २०९९

काठमाडौं, २० जेठ ।  नेपालमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको हो। आज थपिएका २८८ सहित नेपालमा […]

प्रदेश सांसद घिमिरे द्धारा मुटुरोगीलाई सहयोग

डम्बर सिन्चिउरी जाँते, २०जेष्ठ । लामो समय देखि मुटु तथा उच्च रक्तचाप रोग बाट थलिएका लेटाङ्ग ८ लालझोडा निवासी तत्कालिन जाँते गाउँ विकास समितिका उपाध्यक्ष एवं स्थानिय समाज सेवी नरसिं बहादुर राई लाई जेष्ठ १९ गते सोमबार मोरङ्ग क्षेत्र नम्बर एक ख का प्रदेश सांसद उपेन्द्र प्रसाद घिमिरे मार्फत सहयोग प्रदान गरिएको छ । सोमबार […]

रुकुम घट्नाका दाेषीलाई कारबाहीकाे माग गदै लेटाङ नगर प्रमुखलाई ज्ञापनपत्र

डम्बर सिन्चिउरी लेटाङ्ग १८ जेष्ठ । दलित आन्दोलनको ईतिहाँस लाई नै चुनौति दिँदै जातिय कलंकको रुपमा रहेको छुवाछुत जस्तो अमानविय व्यावहारको चरम पराकाष्ठको उदाहरण बनेको रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ नोतीमा गत ०७७ जेष्ठ १० गते भएको घटनाका दोषीहरुलाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै मोरङ्ग लेटाङ्गका दलितहरुले नगर प्रमुख शंकर राई लाई आज एक […]

जेठ ३२ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय, असार १३ सम्म हवाई सेवा बन्द

काठमाडौ, १७ जेठ । सरकारले जेठ ३२ सम्म लकडाउन लम्बाउने निर्णय गरेको छ। शनिबार बसेको मन्त्रिपरषद् बैठकले यस्तो निर्णय गरेको हो। यसैगरी, सरकारले असार १३ गतेसम्म हवाई सेवा बन्द गर्ने समेत निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका डा युवराज खतिवडाले जानकारी दिए। मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको छ […]

नेकपाले गर्याे रक्तदान, १ सय ४१ प्रिन्ट रगत संकलन

लेटाङ, १६ जेष्ठ । कोभिड १९ को माहामारी चपेटामा परेर देश लकडाउनमा रहेका बेला अस्पतालहरुमा रगतको अभावमा विरामी छटपटाई रहँदा उक्त अभाव लाई पुर्ति गर्ने उदेश्येले आज मोरङ्गको लेटाङ्गमा एक वृहद रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । हजारौंको रगतको वलिदान बाट प्राप्त गणतन्त्र दिवस को अवसर मा सयौंको जीवन रक्षार्थ कार्यकर्ताको रगत दान हेतु यो […]

सुर्खेत र स्याङ्जासहित थप ९० जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संंख्या ७७२ पुग्यो

  काठमाडौं,१३ जेठ । सुर्खेत र स्याङ्जासहित नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमण देखिनेको संंख्या ७७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या ७७२ पुगेको जानकारी दिएका हुन्। सुर्खेतमा १२ जना र स्याङ्जामा २ जनामा कोरोना देखिएको जानकारी […]

माेरङमा एकसहित थपिए १९ जना कोरोना संक्रमित, पुगे ६०३

काठमाडौं, ११ जेठ । माेरङमा एकसहित १९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार एकैदिन १९ जना संक्रमित थपिएका हुन् । मोरङका एक ,बाराका एक, पर्साका तीन, रौटहटका एक, सर्लाहीका एक, रुपन्देहीका तीन र काठमाडौं सोह्रखुट्टेका एकजनामा संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । नुवाकोटका एक, […]

मोरङ रतुवामाईका थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं, ९ जेठ । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। मोरोङको रतुवामाई – २ का ४१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ताले मोरोङका उनीसहित २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्। ब्रिफिङका क्रममा सुरुमा उनले थप १९ जनामा संक्रमण देखिएको जानकारी दिएका थिए। […]

नेपालमा थप ३० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८७ पुग्यो

काठमाडौं, ९ जेठ । नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन्।

हाम्राे बारेमा

www.letangkhabar.com अनलाईन समाचार पत्रिका लेटाङ लगायत क्षेत्रका समाचारजन्य विषयलाई समावेस गरी विश्वभरीका जनतालाई सुसुचित गर्ने उदेश्य रहेको छ । समाचार , विज्ञापन लगायत लेटाङ क्षेत्रभित्रका गतिविधिलाई विषेश प्राथमिकता दिनेछौ ।
लेटाङ खबर प्रति तपाईका कुनै सल्लाह सुझाव वा गुनासा भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
सम्पर्क:  ९८४२१४५०४५

हाम्रो टिम

फेसबूक

मिडिया  प्रा.लि. द्वारा संचालित www.letangkhabar.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क स्थान

लेटाङ  नगरपालिका

प्रदेश नं. १ नेपाल , मोरङ